खानेपानी संस्थान, धनगढीको बक्यौता दुई करोड ५१ लाख रुपैयाँ
khabarhub.com · Tue Sep 01 07:17:45 GMT 2026

धनगढी – नेपाल खानेपानी संस्थान, धनगढी शाखाको आर्थिक बर्ष २०८२÷०८३ को असार मसान्तसम्म उठाउन बाँकी बक्यौता दुई करोड ५१ लाख रुपैयाँ पुगेको छ ।
खानेपानी संस्थान धनगढीका प्रमुख रामचन्द्र लामिछानेले निजीबाट दुई करोड १६ लाख १० हजार नौ सय ४७ र सरकारीबाट रु ३५ लाख ४५ हजार नौ सय ५४ असुल गर्न बाँकी रहेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)