ड्रागन फ्रुट प्रवद्र्धन गर्न हेटौंडामा ३ दिने महोत्सव
news24nepal.tv · Fri Jun 26 04:04:00 GMT 2026

मकवानपुर । मकवानपुरमा ड्रागन फ्रुट खेती र उत्पादन बढ्दै गएको छ । तर सिजन सुरु भएसँगै बजार अभावले किसानहरू समस्यामा परेका छन् । त्यसैले बजारीकरणमा सहयोग गर्न हेटौँडा उपमहानगरपालिकाले ड्रागन फ्रुट महोत्सव आयोजना गरेको छ ।
केही वर्षअघिसम्म विदेशी फल मानिने ड्रागन फ्रुट अहिले मकवानपुरका ५० भन्दा बढी किसानले व्यावसायिक रूपमा खेती गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)