‘डिपोर्ट’मा अमेरिकाको अत्याचार : क्युबा, भेनेजुएलाका नागरिकलाई पुर्याइयो अफ्रिका
baahrakhari.com · Tue Sep 01 07:17:32 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ल्याएको नयाँ थर्ड–कन्ट्री डिपोर्टेसन (तेस्रो मुलुकमा डिपोर्ट गर्ने) नीतिका कारण आप्रवासीमाथि गम्भीर अमानवीय व्यवहार र अधिकार हनन भइरहेको घटना बाहिर आएको द न्युयोर्क टाइम्स ले जनाएको छ ।
अमेरिकाबाट १४ घण्टाको चार्टर्ड उडानमार्फत क्युबा, भेनेजुएला र ब्राजिलका कैयौँ आप्रवासीलाई उनीहरूको कुनै सम्बन्ध नभएका लाइबेरिया र इक्वेटोरियल गिनीजस्ता अफ्रिकी मुलुकमा पुर्याइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)