तेक्वान्दोका अभिषेक एसियाली खेलकुदमा छनोट
gorkhapatraonline.com · Tue Jun 09 08:09:44 GMT 2026
जापानको आइची–नागोयामा हुने २०औँ एसियाली खेलकुदको तेक्वान्दोतर्फ नेपालका अभिषेक बराल छनोट हुनुभएको छ ।
अभिषेक पुरुष ८० केजीमुनि छनोट भएको नेपाल तेक्वान्दो सङ्घले जनाएको छ । गत मे २१ देखि २४ तारिखसम्म मङ्गोलियाको उलानबटारमा भएको २७औँ एसियाली तेक्वान्दो च्याम्पियनसिपमा अभिषेकले प्रतिस्पर्धा गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)