काठमाडौँमा ल्याइएका ११४ मध्ये १३ शव सनाखत, गोकर्णको जङ्गलमा ४६ वटाको व्यवस्थापन
ratopati.com · Tue Sep 01 07:22:29 GMT 2026

काठमाडौँ । विपद् प्रभावित जिल्लाहरूबाट पोस्टमार्टमका लागि काठमाडौँ ल्याइएका १३ शवको मात्रै पहिचान खुलेको छ ।
भोटेकोशीको बाढी प्रभावित क्षेत्र रसुवा, नुवाकोट र धादिङबाट त्रिवि शिक्षण अस्पतालमा ११४ वटा शव ल्याइएको थियो । तीमध्ये सनाखत भएको १२ वटा शव परिवारले बुझेर दाहसंस्कार गरेका छन् । सनाखत भएको एकजनाको शव बुझाउने प्रक्रियामा रहेको काठमाडौँका एसएसपी दिलिप घिमिरेले रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)