टनेलभित्रको खोज तथा उद्धार कार्य कहाँ पुग्यो ?
baahrakhari.com · Tue Sep 01 07:20:47 GMT 2026

काठमाडौं । भोटेकोसी नदीमा बाढी आएको सातौँ दिन (मंगलबार) प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका टनेल (सुरुङ)मा खोज तथा उद्धार कार्य जारी छ ।
भारतीय, चिनियाँ र दक्षिण कोरियनविज्ञ प्राविधिक टोलीको सहयोगमा नेपाली सेनाले टनेलमा खोज तथा उद्धार कार्यलाई जारी राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)