नेपाललाई सीमा अतिक्रमणकारी देशका रूपमा चित्रित गर्न खोजियो : निष्कल राई
arthadabali.com · Tue Jun 09 08:15:52 GMT 2026

काठमाडौँ / नेपाली कांग्रेसका सांसद निष्कल राईले नेपाललाई सीमा अतिक्रमणकारी देशका रूपमा चित्रित गर्ने कुनैपनि प्रयास स्वीकार्य नहुने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालले छिमेकी देश भारतको कुनैपनि भू–भाग अतिक्रमण नगरेको दाबी गरे । उनले नेपाल विश्व समुदायको नजरमा सीमा अतिक्रमणकारी राष्ट्र नभएको र भविष्यमा पनि बन्न नसक्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)