मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
gorkhapatraonline.com · Tue Jun 09 08:19:27 GMT 2026

मोरङको लेटाङ नगरपालिका–२ स्थित धोबी क्षेत्रमा सोमबार राति भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते हुनु भएको छ ।
इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहकाका अनुसार जेठ २५ गते राति साडे ९ बजे तिर लेटाङबाट मदन भण्डारी राजमार्ग हुँदै धोबीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ५५६२ नम्बरको मोटरसाइकलले पैदल हिडिरहेका दुई महिलालाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)