बादरबाट हैरान भएपछि खेति संस्कारमै परिवर्तन
palikakhabar.com · Sun Sep 08 07:59:28 UTC 2024

स्याङ्जा- बाँदर आतंकबाट आजित भएका गल्याङका किसानले धान, मकै गुहँको सट्टा बाँदरले नखाने काष्ठफल खेती सुरु गरेका छन् । यसअघि गल्याङ नगरपालिकाले पनि कृषहरुलाई कागती, एभोकाडो, सुन्तला लगायतका खेतितर्फ प्रेरित गरिरहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (palikakhabar.com)