विनिमय दर नतोकिएका देशमा भएका विद्यार्थीलाई पनि विदेशी मुद्रा सटहीको सुविधा दिइने
corporatenepal.com · Tue Jun 09 08:29:39 GMT 2026

काठमाडौं । अब नेपाल राष्ट्र बैंकले नेपाली मुद्रासँग विनिमय दर नतोकेको मुलुकमा रहेका नेपाली विद्यार्थीलाई पनि विदेशी मुद्रा सटहीको सुविधा दिने भएको छ । भिसा प्राप्ति वा नवीकरण र निर्वाह खर्चका लागि त्यस्ता विद्यार्थीलाई सटही सुविधा पाउने छन् ।
बिशेषगरी स्थानीय मुद्रामा हुने खर्चका लागि सटही सुविधा दिन लागिएको हो । डलरमा सटही सुविधा लिएर उनीहरुले स्थानीय मुद्रासँग पुनः सटही गर्नुपर्ने हुन्छ । नेपाल राष्ट्र बैंकले आज एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)