काठमाडौं, ललितपुरसहित यी जिल्लामा पर्दै छ पानी
baahrakhari.com · Tue Jun 09 08:43:56 GMT 2026

काठमाडौं । देशका केही जिल्लामा यति बेला (मंगलबार दिउँसो २ः१० बजे) पानी परिरहेको छ । प्युठान र आसपासका जिल्लामा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
“सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, सिन्धुलीलगायत जिल्लामा समेत पानी परिरहेको छ,” महाशाखाले भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)