पाँचथरमा ट्याक्टर दुर्घटनाः चालकको मृत्यु, एक जना घाइते
gorkhapatraonline.com · Fri Jun 26 04:11:34 GMT 2026

पाँचथरको फालेलुङ गाउँपालिका–२ जिमाहामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परेर थप एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) अनिषकुमार कर्णका अनुसार बिहीबार राति करिब साढे आठ बजे मे १ त ३५५६ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)