प्रतिनिधिसभा बैठकमा ५ विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची
onlinekhabar.com · Fri Jun 26 04:07:18 GMT 2026

१२ असार, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।
बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)