न्याय माग्दै जेन्जी अभिभावक रास्वपा कार्यालय पुगे, भेटिएनन् रवि
bishowkhabar.com · Tue Jun 09 09:21:09 GMT 2026

काठमाडौं– न्यायको माग गर्दै जेन्जी आन्दोलनमा पक्राउ परेकाहरूका अभिभावक रास्वपा कार्यालय पुगेका छन् ।
आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूलाई न्याय दिलाउन पहल गर्न माग गर्दै उनीहरू रास्वपा केन्द्रीय कार्यालय पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)