नेपालमै बनेको विद्युतीय 'यात्री पीटू' स्कुटर हेर्न कारखानामा अर्थमन्त्री
nagariknews.nagariknetwork.com · Sun Aug 16 01:11:20 GMT 2026

अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहने बताएका छन्।
सिप्रदी यात्रीद्वारा काठमाडौंको बुढानीलकण्ठस्थित कारखानामा तयार पारिएको नेपालमै बनेको पहिलो विद्युतीय स्कुटर 'यात्री पीटू' बनाउने प्रक्रियाको कारखानामै पुगेर अवलोकन गर्दै उनले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)