व्यावसायीलाई अर्थमन्त्रीले भने- अघि बढ्नुहोस्, सरकार साथमा छ
dcnepal.com · Sun Aug 16 01:27:57 GMT 2026

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)