इन्जुरी टाइमको पेनाल्टीमा सेभियाको रोमाञ्चक जित
ratopati.com · Sun Aug 16 01:32:03 GMT 2026
काठमाडाैँ । स्पेनिस ला लिगामा सेभियाले रायो भालेकानोलाई २–१ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
खेलको चौथो मिनेटमै अल्भारो गार्सियाले सेभियाको रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै गोल गरेपछि रायोले अग्रता लिएको थियो। पहिलो हाफमा सेभियाले बराबरीका लागि प्रयास गरे पनि गोल गर्न सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)