डोकोमा तरकारी बेच्ने किसानलाई प्रोत्साहन
gorkhapatraonline.com · Tue Jun 09 09:34:49 GMT 2026

बिहानको समयमा साग लगायतका तरकारी बेचेर घरखर्च चलाउने किसानलाई नगरपालिकाले करमा छुट दिएर प्रोत्साहन गर्दै आएको छ ।
साग लगायत तत्काल बिग्रने तरकारी बाहेक अन्य तरकारी भने बिहान १० बजेसम्म र बेलुकी ५ बजेपछि डोकोमा राखेर बिक्री गर्न पाइन्छ । फलफूलका लागि दिउँसोको समयमा तोकेको स्थानमा बसेर बेच्न पाइने व्यवस्था नगरपालिकाले गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)