अभिनेत्री मनीषाको विश्व समुदायलाई अपिल : भ्रमण गरिदिएर नेपालको पर्यटन चलायमान बनाइदिनुस्
khabarhub.com · Tue Sep 01 08:45:29 GMT 2026

काठमाडौं – नेपाल–तिब्बत सीमा क्षेत्र आसपास आएको विनाशकारी बाढीले देश शोक र संकटमा रहेका बेला अभिनेत्री मनीषा कोइरालाले अन्तर्राष्ट्रिय समुदायलाई नेपालका पक्षमा उभिन अपिल गरेकी छन् ।
उनले विपद् प्रभावितलाई सहयोग गर्न आह्वान गर्नुका साथै नेपालमा पर्यटन पुनःचलायमान बनाउन विश्वभरका मानिसलाई नेपाल भ्रमणमा आउन आग्रह गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)