प्रहरीको कडा निर्देशन: सवारीसाधनको कालो सिसा र अनावश्यक स्टिकर तत्काल हटाउनू
barnanmedia.com · Tue Jun 30 19:15:00 GMT 2026

काठमाडौँ । नेपाल प्रहरीले ट्राफिक नियम र सुरक्षा मापदण्ड विपरीत सवारीसाधनमा लगाइएका काला सिसा (Tinted Glasses) र जथाभाबी टाँसिएका अनावश्यक स्टिकरहरू तत्काल हटाउन सवारी चालक तथा धनीहरूलाई विशेष अनुरोध गरेको छ।
सडक सुरक्षा तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले यस विषयमा विशेष निगरानी सुरु गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)