भोटेकोशी बाढीको असर : यी तीन स्थानमा तत्काल ५० मिटरको बेलिब्रिज राखिने
ratopati.com · Tue Sep 01 08:54:00 GMT 2026

काठमाडौँ । भदौ १० गतेको बाढीले त्रिशुली नदीका ३५ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भए । जसक कारण धादिङ, नुवाकोट र रसुवाका सडक सञ्जाल यतिबेला ठप्प भएको छ ।
यसैबिच विभागले तत्कालका लागि वैकल्पिक सडक खुलाउने पहल गरिरहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)