तापेथोक–लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा
khabarhub.com · Tue Sep 01 08:52:37 GMT 2026

ताप्लेजुङ
– ताप्लेजुङ–लेलेप जोड्ने बेलिब्रिज सञ्चालनमा आएको छ । तमोर नदीमाथि निर्माण गरिएको उक्त बेलिब्रिज सञ्चालनमा आएसँगै फक्ताङलुङ गाउँपालिका–६ लेलेपको साँघु तथा वडा नम्बर ४ का सुङ्साबू र विपुधाप गाउँका स्थानीय खुशी भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)