रसुवा बाढी : उपचारमा जुट्न चाहने चिकित्सकले अस्थायी दर्ता लिन पाउने
onlinekhabar.com · Tue Sep 01 08:44:38 GMT 2026

१६ भदौ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका चिकित्सकले पनि अस्थायी दर्ता लिएर बाढीपीडितको उपचारमा संलग्न हुन पाउने भएका छन ।नेपाल मेडिकल काउन्सिलले सोमबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो ।
प्राकृतिक विपद्मा परेका घाइतेको उपचार गर्न चाहने स्वदेशी तथा विदेशी चिकित्सक, स्वास्थ्य स्वयंसेवी तथा संघसंस्थाले काउन्सिलबाट अस्थायी दर्ता लिन सक्ने काउन्सिलले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)