बाढी प्रभावितका लागि गैरआवासीय नेपालीका तर्फबाट धमाधम राहत रकम संकलन
news24nepal.tv · Tue Sep 01 08:54:12 GMT 2026

काठमाडाैँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि गैरआवासीय नेपालीका तर्फबाट पनि धमाधम रकम संकलन भइरहेको छ । यसैबीच एनआरएन यूएसका संरक्षक, आइसीसीका पूर्व सदस्य तथा ग्रेटर अस्टिन नेपाली समाजका अभियन्ता टंकराज रेग्मी (महेश) ले तीन लाख एक हजार रुपैया सिधै प्रधानमन्त्री राहत कोषमा जम्मा गराएका छन् ।
नेपाल सरकारको कोषमा प्रत्यक्ष नै रकम पठाउने सुविधा भएकाले कुनै पनि संघसंस्थाका खातामा रकम जम्मा गर्नुभन्दा सिधै कोषमा रकम जम्मा गर्दा पारदर्शिता कायम रहने विश्वास रेग्मीको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)