काठमाडौँ उपत्यकासहित २९ जिल्लामा बाढीको खतरा
ratopati.com · Sun Aug 16 03:44:37 GMT 2026

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै देशका विभिन्न २९ जिल्ला भई बहने साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।
महाशाखाका अनुसार आज बिहानको मापन गर्दा कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसँगै कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तलै रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)