‘एकताबद्ध भएर राष्ट्रिय विपत्तिसँग जुधौँ’
nagariknews.nagariknetwork.com · Tue Sep 01 08:40:13 GMT 2026

राष्ट्रिय सभाका सदस्यहरूले राष्ट्रिय विपत्तिसँग जुध्न एकताबद्ध प्रयासको खाँचो औँल्याउँदै विनाशकारी भोटेकोशी बाढी प्रभावितको खोज, उद्धार, राहत र पुनःस्थापनामा राज्यको सम्पूर्ण तागत लगाउनुपर्नेमा जोड दिएका छन्।
भोटेकोशी विपत्तिपछि बसेको सभाको आजको बैठकको शून्य समयमा सदस्यहरूले पूर्वसूचना प्रणालीलाई अत्याधुनिक बनाउन, पूर्वचेतावनीलाई कडाइका साथ कार्यान्वयन र विपद् उत्थानशील पूर्वाधार निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)