रसुवा बाढीमा कर्णालीका १ जनाको मृत्यु, १९४ जनाको अवस्था अझै अज्ञात
ratopati.com · Tue Sep 01 09:01:10 GMT 2026

सुर्खेत । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी कर्णालीका एक जनाको मृत्यू भएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरका अनुसार, सल्यानका १ जना पुरुषको मृत्यु भएको छ । मंगलबार दिउँसो १२ बजेसम्मको अपडेटअनुसार अझै कर्णालीका १९४ जनाको अवस्था अज्ञात नै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)