अन्तरदेशीय सूचना आदानप्रदान प्रणालीको संयन्त्र निर्माण र राहतका लागि स्पष्ट कार्ययोजना बनाउन आग्रह
ratopati.com · Tue Sep 01 09:03:45 GMT 2026

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको वस्तुगत मूल्याङ्कन गरी पुनर्निर्माण र क्षतिपूर्तिका लागि स्पष्ट कार्ययोजना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबारको राष्ट्रिय सभा बैठकमा विशेष सम्बोधन गर्दै अध्यक्ष दाहालले विपद्को क्षति तत्कालको मानवीय सङ्कटमा मात्र सीमित नभई आवास, सडक, पुल, विद्युत्, खानेपानी र स्वास्थ्य जस्ता अत्यावश्यक पूर्वाधारमा समेत गम्भीर असर परेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)