करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
setopati.com · Tue Sep 01 09:04:31 GMT 2026

अर्थ मन्त्रालयले सरकारले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ तत्काललाई स्थगित गर्ने निर्णय गरेको छ।
आन्तरिक राजस्व विभागले विपद्को वर्तमान अवस्थालाई मध्यनजर गर्दै आज सार्वजनिक गर्ने तय भएको चिठ्ठाको नतिजा स्थगित गरिएको जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)