पहिलो दिन १०१ करोड कमाएको 'टक्सिक' को कमाइ छैटौं दिनमा झर्यो ७ करोडमा!
setopati.com · Tue Sep 01 08:53:00 GMT 2026

दक्षिण भारतीय स्टार यश अभिनीत फिल्म 'टक्सिक: अ फेयरी टेल फर ग्रोन-अप्स'को कमाइमा पहिलो सोमबार ठूलो गिरावट आएको छ।
सुरूआती दिनमा आक्रामक व्यापार गरेको फिल्मले सोमबार भने ७ करोड भारूमा चित्त बुझाउनुपरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)