भोटेकोसी विपद्बारे राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव (पूर्णपाठ)
baahrakhari.com · Tue Sep 01 09:00:00 GMT 2026

काठमाडौं । राष्ट्रियसभाले भाेटेकोसी बाढी र त्यसपछिको व्यवस्थापनबारे विशेष प्रस्ताव पारित गरेको छ । मंगलबार राष्ट्रिसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राखेको विपद् आइसकेकाले समन्वयात्मक रूपमा राहत, उद्धार तथा विस्तृत व्यवस्थापनको विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
प्रस्तावमा स्वदेशी–विदेशी विशेषज्ञ, प्राविधिकसहितको परिचालनबाट खोजी तथा उद्धारलाई युद्धस्तरमा अघि बढाउँदै विपद्पछिको व्यवस्थापनमा सरकारको ध्यानाकर्षण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)