पोखराका ठूला पूर्वाधार आयोजना भदौभित्रै टेण्डर प्रक्रियामा जाने
barnanmedia.com · Sun Aug 16 05:03:31 GMT 2026

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरभित्र सञ्चालित तथा प्रस्तावित ठूला विकास आयोजनाहरूलाई तीव्रता दिने घोषणा गरेका छन् ।
विकास साझेदारहरूको सहयोगमा सुरु भएका महत्त्वपूर्ण आयोजनाहरू आगामी भदौ पहिलो सातासम्म टेण्डर प्रक्रियामा लैजाने तयारी भइरहेको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)