पोखरामा पहिचान हुन नसकेका ७६ शव व्यवस्थापन, २१ जनाको सनाखत
setopati.com · Tue Sep 01 09:05:34 GMT 2026

भोटेकोसी-त्रिशूली बाढीपछि विभिन्न जिल्लामा फेला परेर कास्की ल्याइएका पहिचान हुन नसकेका ७६ शवको व्यवस्थापन गरिएको छ।
कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीका अनुसार कास्कीमा कुल १०२ शव ल्याइएको थियो। तीमध्ये २१ शवको सनाखत भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)