कीर्तिमानका चाङ र अविस्मरणीय क्षण सुम्पिँदै बिदा भएका मेसी
setopati.com · Tue Sep 01 09:08:34 GMT 2026
सोमबार लिओनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट सन्यासको घोषणा गरे। उनी अर्जेन्टिनाका लागि सबैभन्दा धेरै गोल गर्ने र सबैभन्दा धेरै खेल खेल्ने खेलाडीका रूपमा बिदा भए।
उनकै कप्तानीमा अर्जेन्टिनाले सन् २०२२ मा विश्वकप जित्यो भने। सन् २०२१ तथा २०२४ मा कोपा अमेरिकाको उपाधि जित्न पनि सफल भयो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)