बाढी प्रभावित क्षेत्रका ग्राहकलाई डिसहोम इन्टरनेटको निःशुल्क सेवा
annapurnapost.com · Tue Sep 01 09:01:44 GMT 2026

काठमाडौं : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका ग्राहकहरुलाई डिसहोम इन्टरनेटले निःशुल्क सेवा उपलब्ध गराएको छ।
प्राकृतिक विपद्का कारण दैनिक जनजीवन प्रभावित भइरहेका बेला सूचना, सञ्चार तथा आपत्कालीन समन्वयमा इन्टरनेट सेवाको महत्वपूर्ण भूमिका रहने भएकाले प्रभावित क्षेत्रका ग्राहकहरूलाई थप १५ दिनसम्म निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइने छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)