बाढी प्रभावित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय तत्काल सञ्चालन गर्न चौधरी फाउन्डेसनको सहयोग
baahrakhari.com · Tue Sep 01 09:08:05 GMT 2026

काठमाडौं । चौधरी फाउन्डेसनले रसुवा बाढीबाट सर्वाधिक प्रभावित नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयलाई तत्काल सञ्चालनमा ल्याउन प्रभावकारी सहयोग गर्ने निर्णय गरेको छ ।
बाढीका कारण प्रभावित विद्यार्थीहरूलाई विद्यालयमा फर्काई उनीहरूको मनोवैज्ञानिक असर कम गर्न एवं अध्ययनलाई अगाडि बढाउन चौधरी फाउन्डेसनले आपत्कालीन सहयोग गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)