भारतका लागि पूर्वनेपाली राजदूत धौभडेलको निधन
reportersnepal.com · Sun Aug 16 06:22:33 GMT 2026

काठमाडौं । भारतका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको निधन भएको छ।
लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित ९० वर्षीय धौभडेल क्यानडाको क्यालगरीमा बितेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)