धुर्कोट गाउँपालिका चार राष्ट्रिय अभियानमा सुनिश्चितता घोषणा
gorkhapatraonline.com · Fri Jun 26 04:16:53 GMT 2026

धुर्कोट गाउँपालिका पूर्ण खोप, पूर्ण पोषणमैत्री, पूर्ण संस्थागत सुत्केरी तथा किशोरी–किशोरीमैत्री सेवा युक्त गाउँपालिका सुनिश्चितता तथा निरन्तरता घोषणा गरिएको छ।
जिल्ला खोप तथा प्रजनन स्वास्थ्य समन्वय समितिका संयोजक द्रोणबहादुर खत्रीले धुर्कोट गाउँपालिकालाई सुनिश्चितता तथा निरन्तरताको प्रमाणपत्र प्रदान गर्नुभएको थियो। उहाँले शिक्षा र स्वास्थ्यका क्षेत्रमा धुर्कोट गाउँपालिकाले देखाएको अब्बलता अन्य पालिकाले समेत अनुसरण गर्नुपर्ने बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)