झुटो मुद्दामा थुनिएको भन्दै शीतल निवासअघि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन
nepalbahas.com · Tue Jun 09 10:02:28 GMT 2026

झुटो मुद्दामा थुनिएको भन्दै शीतल निवासअघि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन
२६ जेठ, काठमाडौं । झुटो मुद्दामा थुनिएको भन्दै जेनजी थुनुवाका अभिभावकहरूले मंगलबार राष्ट्रपति भवन शीतल निवासअघि प्रदर्शन गरेका छन्। थुनुवाका अविभावक देवशरा भण्डारी लगायतले यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालयमा धर्ना दिन पुगे पनि त्यहाँ प्रहरीले हस्तक्षेप गरेपछि शीतल निवासमा पुगेका हुन्। तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)