कांग्रेस संस्थापनइतर पक्षको सम्मेलनमा पाँच प्रस्ताव पारित
kendrabindu.com · Sun Aug 16 08:19:38 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आयोजना गरेको राष्ट्रिय सम्मेलनको बन्द सत्रमा प्रस्तुत पाँचवटै प्रस्ताव सुझावसहित पारित भएका छन्।
शनिबार भएको बन्द सत्रमा राजनीतिक, आर्थिक, सांगठनिक, कानुनी तथा समसामयिक विषय समेटिएका प्रस्तावमाथि समूहगत छलफल गरिएको थियो। छलफलपछि सहभागीका सुझाव समेटेर सबै प्रस्ताव अनुमोदन गरिएको नेताहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)