१२ वर्षदेखि फरारसहित तीन प्रतिवादी पक्राउ
nepalnews.com · Tue Jun 09 10:10:08 GMT 2026

काभ्रेपलाञ्चोक। जिल्ला प्रहरी कार्यालय काभ्रेले १२ वर्षदेखि फरारसहित तीन प्रतिवादी पक्राउ गरेको छ।
अदालतद्वारा विभिन्न मितिमा फैसला भई कैद सजाय तथा जरिवाना तोकिएका ती प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत धुलिखेलमा पठाइएको कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)