युवापुस्ताले मदन भण्डारीका विचार आत्मसात गर्नुपर्छ: पूर्वराष्ट्रपति भण्डारी
kendrabindu.com · Sun Aug 16 08:38:02 GMT 2026

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बदलिँदो राजनीतिक, प्राविधिक र भूराजनीतिक परिवेशअनुकूल अघि बढ्न युवापुस्ताले मदन भण्डारीका विचारलाई गहिरोरूपमा अध्ययन र आत्मसात गर्नुपर्ने बताएकी छन्।
आइतबार आयोजित ‘नेपालको परिवर्तनशील राजनीतिक, प्राविधिक र भूराजनीतिक वास्तविकताहरू’ विषयक युवा संवाद कार्यक्रममा बोल्दै भण्डारीले समय र समाज परिवर्तनसँगै युवाका सोच, आकांक्षा र सम्भावनासमेत फराकिलो बन्दै गएको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)