‘साम्राज्य’मा सौगात र दयापछि नाजिरको इन्ट्री
kathmandupati.com · Sun Aug 16 09:04:40 GMT 2026

काठमाण्डु – निर्देशक सौरभ चौधरीले नयाँ चलचित्र ‘द राइज अफ साम्राज्य’मा भर्सटाइल अभिनेता नाजिर हुसेनलाई अनुबन्ध गराएका छन् । अभिनेता सौगात मल्ल र दयाहाङ राईपछि मुख्य भूमिकामा नाजिरले यो सिनेमामा प्रवेश गरेका हुन् ।
नाजिरसँग सौरभले यसअघि पनि सहकार्य गरिसकेका छन् । सौगातको ‘अगस्त्य’मा नाजिरले काम गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)