अझै भेटिएनन् विजयपुर खोलामा बगेका दुई बालक
setopati.com · Sun Aug 16 09:00:00 GMT 2026

पोखरा महानगरपालिका–१४ चाउथेमा विजयपुर खोला तर्ने क्रममा बगेका दुई बालकको खोजी कार्य आइतबार पनि जारी रहेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शनिबार दिउँसो चाउथे भोटे चौताराबाट विजयपुर हुँदै ह्याप्पील्यान्ड जाने बाटोमा खोला तर्ने क्रममा दुई बालकलाई खोलाले बगाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)