बाढीका कारण क्षतिग्रस्त ३५ वटा पुलको कसरी गरिँदै छ पुनर्निर्माण ?
ratopati.com · Tue Sep 01 09:26:34 GMT 2026

काठमाडौँ । भदौ १० गते आएको भीषण बाढीका कारण त्रिशूली नदी र आसपासका क्षेत्रमा ३५ वटा पुलमा क्षति पुगेपछि धादिङ, नुवाकोट र रसुवाको सडक सञ्जाल यतिबेला नराम्ररी प्रभावित भएको छ ।
देशका अन्य भागसमेत गरी देशभरका ४१ पुलमध्ये ३५ वटा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । र सरकारले अवरुद्ध राजमार्ग तथा रणनीतिक सडक तत्काल खुलाउन आपतकालीन पुनर्निर्माण र बेलिब्रिज व्यवस्थापनको काम तीव्र पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)