कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषणको जोखिम बढ्दो
gorkhapatraonline.com · Tue Sep 01 09:28:26 GMT 2026

कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, उदयपुर र खोटाङमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको दर उच्च पाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार कोशीका पाँच जिल्लामा कुपोषणको दर उच्च पाइएको हो ।
कार्यालयका अनुसार सुनसरीमा परीक्षण गरिएका १० हजार ३८१ बालबालिकामध्ये १३ प्रतिशतमा शीघ्र कुपोषण देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)