क्यालिफोर्नियाका सार्वजनिक सडकमा स्वचालित ट्रकहरूको परीक्षण सुरु
clickmandu.com · Sun Aug 16 09:39:57 GMT 2026

एजेन्सी । स्वचालित ट्रकहरू विकास गरिरहेका दुई कम्पनीहरू अरोरा इनोभेसन र कोडियाक एआईले सार्वजनिक सडकहरूमा आफ्नो स्वचालित सवारी प्रविधिको परीक्षण गर्न क्यालिफोर्निया सवारी साधन विभागबाट अनुमति प्राप्त गरेका छन् ।
कोडियाकले त परीक्षण सुरु पनि गरिसकेको छ । कोडियाकले क्यालिफोर्नियामा केही थान परीक्षण ट्रकहरूका साथ मुख्यतया आफ्नो माउन्टेन भ्यू कार्यालय वरपरबाट यसको सुरुवात गरिरहेको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)