बलिउड अभिनेता सोनु सुद नेपालमा
ratopati.com · Tue Sep 01 09:33:30 GMT 2026

काठमाडौँ । बलिउड अभिनेता सोनु सुद नेपाल आएका छन् । गत भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूलाई राहत सामग्री लिएर उनी मङ्गलबार काठमाडौँ आइपुगेका हुन् ।
विनाशकारी बाढीबाट नेपाल प्रभावित भएको समाचार सार्वजनिक भएलगतै उनले सामाजिक सञ्जालमा लेखेका थिए, ‘नेपाल, तिमी एक्लो छैनौँ । हामी खाना, आश्रय र पुनर्निर्माणका लागि आवश्यक शक्ति बोकेर आउँदै छौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)