पर्यटन विकास कार्यालय रौतहटका तत्कालीन निमित्त प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
lokaantar.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास कार्यालय, गौर, रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख राजेश काफ्लेसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
गैरकानूनी लाभ वा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)