उत्पादन तथा प्रशोधन समूह बाहेक सबैको उपसूचक सकारात्मक
khabarhub.com · Tue Sep 01 09:31:47 GMT 2026

काठमाडौं – मंगलबार नेपाल स्टक एक्सचेञ्ज ९.२४ अंकले बढेको छ । २ अर्ब ९० करोड ६९ लाख ४३ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २५२२.६६ बिन्दुमा पुगेको हो ।
आजको कारोबारमा १८१ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ८४ वटा कम्पनीको सेयर मूल्य घट्यो । तर, १२ वटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रह्यो । सोमबार ४३.८९ अंकले घटेको नेप्सेमा सोमबार भने उत्पादन र प्रशोधन बाहेक सबै समूहको उपसूचक सकारात्मक बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)